Asked by Anonymous User
on 10/8/20
महिनावारी हुनुभन्दा करिब ५,६ दिन अघिदेखी महिनावारी भएको ३,४ दिनसम्म दुबै स्तनको तल्लो भागमा दुख्ने तथा काखिमुनिको भागमा छाम्दा गिर्खा रहेको छ । यस्तो भएको करिब ५ ६ बर्षजति भयो । बिबाह भएको ८ बर्ष भयो र एक छोरा रहेको छ । यो स्तन दुख्ने कारण के हुन सक्छ ।