Asked by Anonymous User
on 11/8/20
नमस्कार, अस्ति राती बिउजिदा देब्रे स्तन भन्दा ठिक मुनि सास फेर्ने गारो हिने गरि दुखिरा रैछ अरुबेला येस्तो दुख्ने पोल्ने केही हुदैन थियो 2/3 घन्टा पछि अलि कम भयो अहिले खासै दुख्ने पोल्ने छैन तर खोक्दा हल्का देब्रे स्तन मुनि चसक्क गर्छ र खोक्दा हल्का रगत आउँछ लगातार खोकी साझ पख जरो त्येस्तो केही छैन कृपया किन होला सल्लाह पाउ।