Asked by Sabina Karki
on 14/8/20
डा. नमस्कार !! मेरो श्रीमती डेलिभेरी भइन ।यस्तो माहामारीमा अस्पताल लान सक्ने अलिकति पनि अवस्था छैन ।अब उनलाई कुन औषधि खुवाउदा राम्रो होला ??
Asked by Sabina Karki
on 14/8/20
डा. नमस्कार !! मेरो श्रीमती डेलिभेरी भइन ।यस्तो माहामारीमा अस्पताल लान सक्ने अलिकति पनि अवस्था छैन ।अब उनलाई कुन औषधि खुवाउदा राम्रो होला ??
झोलिलो, पोसिलो कुराहरु बढी खुवाउनुहोला! आइरन र क्याल्सियम चक्की थप ४५ दीनसम्म खुवाइरहनुहोला! थप केहि जानकारी प्रसुति रोगको डाक्टरसंग लिनपरे यो लिंकमा गएर आफ्नो समस्या राख्नुहोला! https://www.hamrodoctor.com/doctor/dr-mala-shrestha/
Asked by sudib sulu ,26 years
5 days, 13 hours ago
Asked by Anonymous User ,29 years
5 days, 16 hours ago