Asked by Anonymous User

on 15/8/20

म गर्भवती भएको 7 महिना लाग्यो बेला बेला मा खप्नै नसकिने गरि पेट दुख्छ के गर्दा चाहिँ दुखाइ हराउछ होला

Replies to question

Post Reply

धेरै पेट दुख्ने रगत बग्ने भए एकपटक अस्पताल गएर परिक्षण गरेको राम्रो! बच्चा चलेको नचलेको ख्याल गरिरहनुहोला! प्रसुति रोगको डाक्टरसंग अनलाइन मा परामर्श लिएर आफ्नो समस्या राख्न यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-mala-shrestha/

Answered on 17/8/20

Post your Reply

Press Here to type in नेपाली ➤