Asked by Durga Khanal
on 16/8/20
मेरो श्रेमती को thyroid 5 हुदा बच्चा बस्न गयो उस्ले दबाइ खदै छे येस्ले कै असर गर्छ कि गर्दैन भनी दिनु होल
Asked by Durga Khanal
on 16/8/20
मेरो श्रेमती को thyroid 5 हुदा बच्चा बस्न गयो उस्ले दबाइ खदै छे येस्ले कै असर गर्छ कि गर्दैन भनी दिनु होल
थाइराइडको मात्रा ठिक छ कि नाइँ? कुनै औसधी खानुभएको छ कि नाइँ? एकपटक प्रसुति रोगको डाक्टरसंग सल्लाह लिएको राम्रो! प्रसुति रोगको डाक्टरसंग अनलाइन परामर्स गरेर आफ्नो समस्या राख्नलाई यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-mala-shrestha/
Uslai continue vomiting hunxa ani stomach pain pani hunxa teako lagi k grnu praxa batai dinuna Thank you
Asked by sudib sulu ,26 years
5 days, 13 hours ago
Asked by Anonymous User ,29 years
5 days, 16 hours ago