Asked by Anonymous User

on 19/8/20

Namste Dr saab ma 34 years Married female ho . bigat 10 बर्ष पहिल देखि मेरो पेट मा गोल छ। तर अस्पाताल ले जहिले पनि गस्ट्रीको ओषाधि दिन्छा। अहिले दुखि रहन्छ । यो गोल गानो भन्ने रोग को निर्मुल अथाब निको हुन्ने कुनेइ ओषाधि हुन्छ ।कि

Replies to question

Post Reply

गोल भन्नाले के भन्न खोज्नुभएको हो बुझिएन! अलि प्रस्ट भानिदिनुभए सजिलो हुनेथ्यो! एकपटक आफ्नो पुरानो रिपोर्ट सहित अनलाइनबाट डाक्टरसंग परामर्श लिनको लागि यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-dibas-khadka/

Answered on 19/8/20

Post your Reply

Press Here to type in नेपाली ➤