Asked by Anonymous User

on 19/8/20

Period को टाईम कटेको आज १२ दिन भयो भयको छैन Pregency kit बाट टेस्ट गरेको त्यो पनि negative नै छ सुत्केरी पंछी २ चोटि सम्म टाईम मा नै मिन्स भाईरहेको थियो तर यो चोटि किन भयन के गर्न सकिन्छ सल्लह को अपेक्छ्य 31 year age

Replies to question

Post Reply

sutkeri pachhi 2 time samma regular thiyo ahile aayar 12 day badi huda pani vako chhain hamro thau purai lockdouwn chha

Answered on 19/8/20

पहिले सधै टाइम मै हुन्थ्यो? सुत्केरी पछाडी? सकिन्छ भने एउटा भिडियो एक्स रे गरेर कन्फर्म गरेको राम्रो! एकपटक स्त्री तथा प्रसुति रोगको डाक्टरसंग अनलाइन परामर्श लिनको लागि यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-mala-shrestha/

Answered on 19/8/20

Post your Reply

Press Here to type in नेपाली ➤