Asked by Anonymous User ,27 years

on 30/3/18

यदि गर्भधारण भएकेै रहेछ भने हामीले सुरक्षित तबरले गर्भपतन गराउन सकिन्छ या सकिन्न ।र कहाँ गर्दा सुरक्षित होला।तपाईहरुले यो सेवा उपलब्ध गराउन सक्नु हुन्छ भने कृपया तपाईंको सम्पर्क उपलब्ध गराउनु होला।

Replies to question

Post Reply

नेपाल सरकारबाट स्वीकृती प्राप्त सुरक्षीत गर्भपतन गराउने अस्पतालहरुबाट यो सेवा लिन सकिन्छ। प्राय सबै मेडिकल कलेजहरुमा यो उपलब्ध छ । मेरी स्टोप्स लगायत काठमान्डौका ठुला सरकारी अस्पतालहरुमा पनि यो सेवा उपलब्ध छ ।

Answered on 2/4/18

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters

Asked by Arun shrestha ,40 years

21 hours, 46 minutes ago

I have too much on my foot?