Asked by Anonymous User ,27 years

on 19/8/20

नमस्कार, मेरो २ पटक पायल्सको उपचार गरीएको हो । हाल मेरो समस्या दिशा गर्ने भाग बाट चिप्लो पदार्थ आउद छ साथै कबजिएत हुने , जति खेरपनि दिसा लाग्ने, भित्र बाट मासु निसकिन खोजे जस्तो हुने गर्दछ । मैले कोलोनोस कपि गर्दा पनि केही देखिएन र मेडीसीन पनि प्रयोग गरि रहेको छु तर कुनै असर गरेको छैन । मलाइ डाक्टरले डीफिक्टोग्रफी गर्नें भन्नु भएको छ तर नेपालमा छैन भन्नु भएको छ ? के के गर्ने हो सहल्ला दिने होला ? धन्दयवाद ।

Replies to question

Post Reply

यो रोग सम्बन्धी विसेसग्य डाक्टरसंग अनलाइन परामर्श लिएर आफ्नो सबै समस्या प्रस्ट राख्नको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-rabin-bhusal1/

Answered on 21/8/20

Post your Reply

Press Here to type in नेपाली ➤