Asked by Anonymous User ,33 years

on 20/8/20

मेराे लिङ्गमा स साना विमिराअाएकाे छ लगभग 8 महिना भयाे खासइ समस्या देखाएकाे छइन अलि अलि चिलाउने गर्छ के भएकाे हाेला

Replies to question

Post Reply

इन्फेक्सन हुन सक्छ! एकपटक फोटो हेरेर यकिन भन्न सकिन्थ्यो! फोटोसहित छालारोगको डाक्टरसंग अनलाइनमा परामर्श लिनको लागि यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/consult/skin-sex

Answered on 21/8/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters