Asked by Anonymous User

on 23/8/20

डा: साब नमस्कार मेरो 3/4 दिन भयो मेरो बायाँ साइडको कोखामा समस्या भएको छ । कोखा भित्र पसे जस्तो हुन्छ । खाना जति खाए नि खाली हुन्छ । भित्र कोच्चिन्छ बायाँ साइड तिर ढुस्स भैरहन्छ । पेट भित्र पस्छ के भएको होला ।

Replies to question

Post Reply

पेट पस्छ भनेर के भन्न खोज्नुभएको हो यकिन बुझिएन ! कैले कहिँ ग्यास्ट्राइटिसको समस्याले पनि यस्तो हुन सक्छ! पानी प्रसस्त खानुहोला र चिल्लो पिरो अमिलो कम खानुहोला! एकपटक अनलाइनमार्फत पेटरोगको डाक्टरसंग अनलाइन परामर्श गर्नको निम्ति यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-dibas-khadka/

Answered on 23/8/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters