Asked by sunil thapa ,32 years
on 22/9/18
पाठेघर काे अन्य समस्या काे कारण पाठेघर काे MRI गर्दा गर्भ अवस्थाकाे वच्चालाई असर गर्छ कि गर्दैन ? १महिनाकाे गर्भ अवस्थामा MRI गर्नु पर्याे । सुझावकाे लागि अनुराेध छ ।

MRI during the pregnancy if medically indicated is safe but may have some adverse effects of contrast agents used. Need to acess the benefit and risk ratio . Please consult the ordering doctor for further needful. हाम्रोडक्टर मार्फत स्त्रीरोग विशेषज्ञसंग अनलाइन परामर्श लिन यो लिन्कमा जानुहोला। https://www.hamrodoctor.com/service/obstetrics-and-gynecology
Asked by Laura Bhandari
6 hours, 31 minutes ago
Hello, Would you mind if any obestrician available at clinic service ??
Asked by Arun shrestha ,40 years
17 hours, 52 minutes ago