Asked by Anonymous User

on 25/8/20

सर मलाई केही ‌ दिन देखि िदसा मा गोता जमि रहेको छ, म गभवती छु , यस्तो अवस्थामा के गर्दा ठीक हुन्छ औषधी खान हुन्छ कि हुँदैन के गर्दा हुन्छ होला /

Replies to question

Post Reply

गोता जमिरहेको भन्नाले? दिसा साह्रो भएको भन्न खोज्नुभएको हो भने पानी र सागपात प्रसस्त खानुहोला! चिल्लो र रातो बोसो भएको मासु सकेसम्म कम खानुहोला! एकपटक स्त्री रोगको डाक्टरसंग अनलाइन परामर्श लिएर आफ्नो समस्या राख्नको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-deepa-chudal/

Answered on 26/8/20

Post your Reply

Press Here to type in नेपाली ➤