Asked by Maniv Kumar Rawal

on 26/8/20

मेरो नाक सधै बन्द भइ रहने घाँटी दुख्ने समस्या छ २ बर्ष देखि यो समस्या भइरहेको छ मेडिकल रिपोर्टले नाकको हड्डी बाङ्गियको र साइनस देखायको छ चितवन पोखरा चेकअप गरेको औसधि खादा हल्का सन्चो हुन्छ अनि फेरि तेहि समस्या आइरहन्छ रुघा बारम्बार लागि रहन्छ सिगान कहिले पनि आउदैन नाक र घाँटी चिलाउने दुख्ने हुन्छ यस्को दीर्घकालीन उपचार के होला र कता चेकअप गर्दा राम्रो होला कृपया

Replies to question

Post Reply

बारम्बार रुघा लाग्ने, चिलाउने एलर्जीले गर्दा हुन सक्छ! नाकको हड्डी बाङ्गो भएको हो भने यसले थप त्यो स्थितिलाइ गाह्रो बनाउछ! एलर्जीको समाधान भनेको के कुरा ले गर्दा त्यो बढी बल्झिन्छ त्यो थाहा पाएर त्यो चिजबाट टाढा बस्ने हो! चिसको को एलर्जी छ भने चिसोबाट बच्ने, धुवा धुलोको एलरजी छ भने त्यो बाट बच्ने! एकपटक बन्द खुलेपछि विस्तृतरुपमा नाक कान घांटीको डाक्टरसंग भेटेर परामर्श लिनुहोला! ऐले नाक कान घांटीको डाक्टरसंग अनलाइन परामर्श लिन चाहानुहुन्छ भने यो लिनमा गएर सल्लाह लिनुहोला: https://www.hamrodoctor.com/doctor/dr-jayandra-pra-pradhanang/

Answered on 27/8/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters