Asked by Anonymous User ,30 years
on 27/8/20
डा. साव मलाई आज बिहान बाट १० बजे सम्म लगातार बाडुल्की लागिराको छ किन यस्तो हुन्छ ? यस्तो हुनुमा कुनै रोग हुन्छ कि नाई कृपय ाजानकारी गराइदिनु होला धन्यवदा् ।
Asked by Anonymous User ,30 years
on 27/8/20
डा. साव मलाई आज बिहान बाट १० बजे सम्म लगातार बाडुल्की लागिराको छ किन यस्तो हुन्छ ? यस्तो हुनुमा कुनै रोग हुन्छ कि नाई कृपय ाजानकारी गराइदिनु होला धन्यवदा् ।
कैलेकाही पेट र छातीको बिचमा रहेको मांसपेसीको कारण त्यस्तो हुन्छ! केहि समय मुखले केहि चपाइराख्ने र लामो सास फेर्ने गर्न सकिन्छ! धेरै लामो समयसम्म नि ठिक नभए अस्पतालमा सम्पर्क गर्नुहोला!
Asked by Anonymous User ,30 years
4 days, 21 hours ago
Asked by Anonymous User ,30 years
4 days, 21 hours ago