Asked by ratan sun

on 1/4/18

होल बडि चेक अप कहाँ कहाँ हुन्छ ?

Replies to question

Post Reply

होल बडी चेक अप भनेर विभिन्न प्याकेजहरु उपलब्ध गराएका छन । तर कुनै पनि अस्पताल गएर चिकित्सकलाई भेटी बेसिक उमेर अनुसारको जाच गराइदिनुस भनेमा त्यो जता पनि उपलब्ध हुन सक्छ ।

Answered on 2/4/18

Post your Reply

Press Here to type in नेपाली ➤