Asked by Raghunath sapkota

on 30/8/20

मेराे हात र घाटिमा मुसा आयकाे छ कसरी हटाउनि हाेला सर ????

Replies to question

Post Reply

कस्तो खालको मुसा छ हेरेर भन्न सकिन्छ! कुनै मुसालाइ औसधीले पनि सन्चो हुन्छा कुनैलाई अपरेसन गरेर निकाल्नपर्नेहुनसक्छ! एकपटक छालारोगको डाक्टरसंग अनलाइनमा आफ्नो समस्या राख्न र फोटो सहित परामर्शको लागि यो लिंकमा जानुहोला र सल्लाहअनुसार गर्नुहोला: https://www.hamrodoctor.com/doctor/dr-anil-kumar-bhatta/

Answered on 31/8/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters