Asked by Anonymous User

on 31/8/20

आज भन्दा 15/16 महिना अगादी मैले कित्त्नि पत्थरी को लेजर अपरेसन गरेको थियो । हिजो आज आएर मेरो पेटको माथिल्लो भागमा लिभरको साइत मा केही बस्तु चलेको जस्तो महसुस हुन्छ कतै लिभरमा खराबी त भएन अब के गर्नु पर्ला सुनेको लेजर अपरेसन गर्दा क्यान्सर हुने सम्भावना नि निकै हुन्छ रे यो साचो हो ?

Replies to question

Post Reply

एकपटक भिडियो एक्स रे गरेर हेरेर के भएको हो यकिन गर्न सकिन्छ! लेजराले त्यस्तो क्यान्सर नै भन्ने त हुदैन! साह्रै गाह्रो भएको भए एकपटक अस्पताल जान सक्नुहुन्छ! नभए केहि समय कुरडा पनि ठिकै हुन्छ!

Answered on 31/8/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters