Asked by Anonymous User

on 31/8/20

एकजना मेरो आफन्त युवती पाठेघरमा मासु पलाएको समस्या लिएर उपचारको लागी काठमाडौ आउनुभएको छ। उहाँ 27 बर्ष कि बिबाहित युवती हुनुन्छ उहाको अहिलेसम्म सन्तान पनि नभएकोले । सफल सल्यक्रिया अनुभवी डा. गुणस्तरीय हस्पिटल काठमाडौ भित्र सम्पर्क नम्बर सहित जानकारी भए आभारी हुने थियौ । डा. भोला प्रसाद रिजाल ज्युलाई सम्पर्क गर्ने धेरै प्रयास गरियो उहालाई भेट्न सकिएन अरु कुनै भएपनि जानकारी गराउनु होला आज बिरामी काठमाडौ आइपुग्नु भएको छ ।

Replies to question

Post Reply

डाक्टर भोला रिजाल ऐले कोरोना संक्रमणको कारण आइसोलेसनमा हुनुहुन्छा भन्ने समाचार आएको छ! उहा नेपाल मेडिकल कलेजमा र ह्याम्स अस्पतालमा कार्यरत हुनुहुन्छ! अन्य स्त्री रोग विशेसग्यसंग सल्लाह गरेर पनि अवस्थाबारे परामर्श लिन सक्नुहुन्छ! त्यसको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-deepa-chudal/

Answered on 1/9/20

sorry anonymous user मा क्लिक भएछ कृपया [email protected] मा जानकारी गराउनु होला । अज्ञात नभएर आधिकारिक बिरामीको आफन्त हु धन्यवाद

Answered on 31/8/20

Post your Reply

Press Here to type in नेपाली ➤