Asked by Nabin Rawat

on 2/9/20

नमस्ते सर ! म एक 21 बर्शको युवक हु । मेरो हालभम्दा 2 बर्श अगाडि पथरी भाको थियो । त्यो पनि सामन्ये । तेहि 3-4 हप्ता सम्म औषधि खाएर सन्चो भाको थियो । तर तेस्को औषधिले गर्दा मलाइ gastric भाको थियो । जसको कारण आज सम्म मेरो पेट full भए जस्तो भइ रहन्छ gas भरिरहन्छ । डकार आउने time time मा पेट पोलिरहन्छ । अलि चिल्लो पिरो बढी भए भने सरै गारो हुन्छ । यो समस्या बाट निर्मुल हुन के गर्नु पर्ला । भनी दिनु पर्यो ।

Replies to question

Post Reply

ग्यास्ट्राइटिस लामो समय देखी छ भने एकपटक थप जाचहरु जस्तै इन्डोस्कोपी आदि गर्नुपर्ने हुन्छ! त्यसको लागि बन्द खुलेपछि एकपटक अस्पताल गएर परिक्षण गराउनुहोला! ऐले अनलाइनबाट डाक्टरसंग परामर्श लिएर आफ्नो समस्या राख्नको लागि यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-dibas-khadka//

Answered on 3/9/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters