Asked by Rajesh

on 3/9/20

१० दिन देखी घाटी दुख़िराको गार्गल गर्दा नी निको भएन तेस्तो गर्दा निको नभको कारणले मेडिकल गए र वहाले amoxicillin and potassium clavulanate, ctz, pantoprazole, ibrufen दिनु भो केही दिन सम्मा खाए तेयी नी निको भको छैन र निदार बाट कुनई कुनई बेला पसीना धेरै आउछ र टाउको एकदमै भारी हुन्छ र तेसपछि एकदमै थकित महसूस हुन्छ कुनई बेला चकर आउछ हाथ को मसल एकदमै गलछ केही सुझाब दिनु होला।

Replies to question

Post Reply
Dr. Richa Nepal

Internal Medicine

Tapaiko ghar kahan ho? COVID 19 ko biraami sanga samparkaa maa hunuhuncha ki hunuhunna? Kun peshaa maa hunuhuncha? Aile ko belaama COVID-19 ko PCR garaauna sallaha dinchu!

Answered on 4/9/20

औसधी कति समय खानुभयो? औसधीले काम गर्न पुरा डोज खानापर्छ! गार्गल र तातो पानी सेवन गरिरहनुहोला! साह्रै गाह्रो भए एकपटक फेरी अस्पताक गएर परिक्षण गराउनुहोला! ऐले केहि परामर्श र सल्लाह चिकित्सकबात अनलाइनमा लिन चाहनुहुन्छ भने यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-anand-prajapati/

Answered on 4/9/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters