Asked by Anonymous User

on 3/9/20

गर्ववती शुरु भएको 25 हप्ता भयो ! 1/2 दिन अगाडि USG गरेको ठिकै छ भनेको थियो र पिसाब पनि check गर्दा थिकै छ भनेको थियो तर आज एकास्सी हिजो 100 degree भन्दा बढी ज्वरो आयो । ज्वरो घरी घरी आफै घटेर 96/97 degree हुन्छ ? र दिनको 2/3 घन्टा चै 103 degree समेत भयो। ज्वरो बढेको बेला citamol खान हुन्छ कि हुदैन??

Replies to question

Post Reply

ज्वरोको बेला सिटामोल खान सकिन्छ! तर ज्वरो किन आएको भनेर यकिन गर्नपर्छ! ज्वरो आइराखे सन्चो नभए वा अन्य समस्या देखिए एकपटक नजिकैको अस्पताल गएर परिक्षण गराउनुहोला! अनलाइनमा स्त्री तथा प्रसुति डाक्टरसंग अनलाइन परामर्श लिनको लागि यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-deepa-chudal

Answered on 4/9/20

Post your Reply

Press Here to type in नेपाली ➤