Asked by Anonymous User

on 3/9/20

मेअन्स वको 4 गते अनि 8 गते सेक्स वो वोलि पल्त इ72 खको तेस्को 4 दिन पचि ब्कीदिङ वो पेरिओद जस्तै 16 गते अनि अर्को मोन्थ को 1 गते फेरि सेक्स वो 4 गते पेरिओद हुनु पर्ने बुत अज 18 गते वै सको पीइओद वयन के करन ले होला र कैले हुन्क्स पीइओद फेरि

Replies to question

Post Reply

त्यो औसधीको कारणले पनि हुन सक्छ! एकपटक पिसाबबाट प्रेग्नेंसी टेस्ट गराउनुहोला! स्त्री रोगको डाक्टर संग थप परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-deepa-chudal/

Answered on 4/9/20

Post your Reply

Press Here to type in नेपाली ➤