Asked by Anonymous User

on 4/9/20

मेरो श्रीमतीको २४ हप्ताको गर्भ छ ।हल्का तर पेट दुखिरहने भएकोले १ हप्ता अगाडि USG गरेर चेक गराउदा बच्चा भन्दा तल सालनाल भएकोले पेट दुखेको हो भन्नू भयो।के यो सालनाल आफै माथी जान्छ वा यस्ले बच्चालाई केही असर गर्छ कि गर्दैन कृपया जानकारी पाउ

Replies to question

Post Reply

कसैकसैमा सुरुको अवस्थामा सालनाल केही तल हुन सक्छ । केही समयमा माथि जान पनि सक्छ । एकपटक भिडियो एक्स रे हेर्नापाए हुने! भिडियो एक्सरे केही समयमा फेरि दोहोराउनुहोला।थप स्त्रीरोग विशेषज्ञसंग आफ्नो समस्या राखेर अनलाइन परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-deepa-chudal/

Answered on 5/9/20

Post your Reply

Press Here to type in नेपाली ➤