Asked by Anonymous User

on 5/9/20

मेन्स हुनु पर्ने व्को छैन के यो इ72 को इफ्फेक्त हो पिसब पोल छ अनि अन्वर सुन्ये जस्तो छ के करन ले होल

Replies to question

Post Reply

समस्या अलि प्रस्ट र विस्तृतमा राखिदिनुभए सल्लाह दिन सजिलो हुनेथियो! एकपटक स्त्री रोगको डाक्टरसंग अनलाइनमा आफ्नो समस्या सम्बन्धी परामर्श लिन चाहनुहुन्छ भने यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-mala-shrestha

Answered on 5/9/20

Post your Reply

Press Here to type in नेपाली ➤