Asked by Anonymous User

on 5/9/20

maile starting of pregnancy ma malai doctor le sbz capsule khana dinu bhako thyo (vitamin bcomplex with zinc ) aile 30 weeks bho should i continue? kaile samma khaney?

Replies to question

Post Reply

कति समयको लागि खाने भन्नुभएको थियो? के कारणले खान भन्नुभएको हो? धेरै लामो समयसम्म खान त्यति राम्रो त हैन! एकपटक आफ्नो पुरानो रिपोर्ट सहित स्त्री रोग विशेसग्य डाक्टरसंग अनलाइनमा परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-deepa-chudal/

Answered on 5/9/20

Post your Reply

Press Here to type in नेपाली ➤