Asked by Anonymous User
on 6/9/20
नमस्ते म अहिले गर्भबती अवस्था मा छू ४ पूरा भएर५ मा लाग्दै छ म पहिलो अवस्थाको गर्भबती हु तर मेरो पेट बढेको छैन । अनि बच्चा कति महिना पछि हलचल हुन्छ ? बच्चा चल्दा कस्तो अनुभव हुन्छ ? बच्चा बढ्न को लागि के खानु राम्रो होला?