Asked by Anonymous User

on 6/9/20

Dr. namaste ! its my 36 weeks of pregnancy गत ३ दिन देखि तल्लो पेट दुख्ने र हिड्न गाह्रो भको छ यो के कारणले होला ? hospital जान पनि यो माहामारिको बेला डर छ । क्रीपया सुझाव दिनुहोला 🙏

Replies to question

Post Reply

बच्चा राम्रो सङ्ग चलेको छ अनि अलि हिड्नु पर्दा दुख्छ । सुझावका लागि धन्यवाद 🙏🙏

Answered on 7/9/20

पेट दुख्ने बाहेक के समस्या छ अरु? बच्चा चलेको ख्याल गरिरहनुभएको छ? ३७ हप्ता तिर तल्लो पेट दुख्नु भएको पनि हुन सक्छ! पेट दुख्ने बढेमा, अन्य समस्याहरु जस्तै रगत बग्ने, पानी बग्ने, ज्वरो आउने आदि भएमा तुरुन्त नजिकैको अस्पताल गैर सम्पर्क राख्नुहोला! ऐले अनलाइनबाट स्त्री रोग डाक्टरसंग परामर्श लिएर आफ्नो समस्या थप प्रस्ट राख्न चाहनुहुन् भने यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-mala-shrestha/

Answered on 6/9/20

Post your Reply

Press Here to type in नेपाली ➤