Asked by Babu Ram Paudel

on 6/9/20

dr namaste मेरो wife को गर्भ रहेको 8 हप्ता भयो तर 1 पटक पनि बान्ता अाएको छैन अब के हुन्छ? 5 हप्ता 3 दिनको video मा योको स्याग देखिएको थियो । बान्ता नहुदैमा डराउनु पर्छ कि पर्दैन ? Please suggestions me. Thank you

Replies to question

Post Reply

Thank you so much

Answered on 7/9/20

सबैमा बान्ता हुन्छ नै भन्ने छैन! बान्ता नहुदा त्यस्तो डराउनुपर्दैन!

Answered on 6/9/20

Post your Reply

Press Here to type in नेपाली ➤