Asked by Anonymous User ,32 years

on 6/9/20

26 हप्ता भयो तर यु एस जि गर्न पाको छैन हस्पिटल सिल गरेको भयर।यो कतिको जरुरी छ।

Replies to question

Post Reply

पहिले गर्नुभएको थियो कि थिएन? यु एस जी एकपटक १८-२० हप्तामा बच्चाको अवस्था हेर्न गर्नुपर्ने हुन्छ! एकपटक स्त्री रोग विशेसग्यसंग अनलाइनमा परामर्श लिएर आफ्नो समस्या राख्नको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-deepa-chudal/

Answered on 6/9/20

Post your Reply

Press Here to type in नेपाली ➤