Asked by Anonymous User

on 6/9/20

hello...mero miscarrage vako 45 ddays vaesakyo...tara 1 month paxi regular period hunu parne ahile samma vako xaena kina hola

Replies to question

Post Reply

अन्तिम पटक भिडियो एक्स रे कहिले गर्नुभएको हो? कुनै औसधी सेवन गरिरहनुभएको छ? miscarriage आफै भएको वा कुनै तरिकाले गराउनुभएको? एकपटक स्त्री रोगको डाक्टरसंग अनलाइन परामार्ष लिएर आफ्नो समस्या सबै विस्तृत रुपमा राख्न यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-deepa-चुडाल/

Answered on 6/9/20

Post your Reply

Press Here to type in नेपाली ➤