Asked by Youtube Boy

on 4/10/18

मेरो अनुहारमा कालो दाग बढ्दै गएको छ। यसलाई नीको पार्न क गर्नुपर्ला ।

Replies to question

Post Reply

कस्तो खालको दाग, चिलाउछ कि नाइ प्रष्ट राख्नुहोला। छाल रोग विशेषज्ञसंग दागको फोटोसहित परामर्श गर्नको निम्ति यो लिन्कमा जानुहोला। https://www.hamrodoctor.com/service/dermatology

Answered on 7/10/18

Post your Reply

Press Here to type in नेपाली ➤