Asked by Anonymous User

on 7/9/20

नमस्कार हामीले baby planning गरेको पनि 2.5 yrs भयो । पहिला त मेरो श्रीमानको sperm count थोरै थियो तर अहिले medicine खाएर normal नै छ तर पनि बच्चा बस्दै बस्दैन । मेरो चेकअप गर्दा सबै ठिकै छ भन्नू भएको छ । सो अब हामीले के गर्दा ठिक हुन्छ होला🙏

Replies to question

Post Reply

एकपटक सबै जाच गरेर मात्र के भएको हो यकिन भन्न सकिन्छ! Fertility specialist संग अनलाइनमा आफ्नो रिपोर्ट सहित परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-swati-kumari/

Answered on 8/9/20

Post your Reply

Press Here to type in नेपाली ➤