Asked by Anonymous User

on 7/9/20

म २२ बर्षको युवा हु ! बिगत ४ महीना देखि मेरो दाहिने नाक बेला बेला बन्द हुने गरेको छ ! मैले यस बीचमा मैले एकचोटी चेकजाँच गराउदा एलर्जी भएर नाक को भित्रको मासु अलिकति सुन्न्नेको छ भन्नुभएको थियो ! त्यसपछी nesal spary केही औसधि दिनु भयो एक महिना त्यो सम्म त्यो औसधि प्रयोग गर्दा निको भएको जस्तै भयो औसधि सकेको १५ दिन पछी फेरि तेहि समस्या देखिन थाल्यो यो के भएको हो अनि अहिले को अवस्था मात्र अस्पताल जान नि सकिने अवस्था छैन मैले घर मै केहि गर्न home remedies प्रयोग गर्न सक्छु कि डाक्टर साब भन्दिनु पर्यो कृपया

Replies to question

Post Reply

एकपटक पुरानो जाचको कागज र औसधीहरु राम्रोसंग हेर्नापाए हुने! नाकामा हाल्ने त्यो स्प्रे लामो समसम्मा प्रयोग गरिरहन हुदैन! एलर्जीको समाधान एलर्जी गराउनु कुरा के हो थाहा पाएर त्योबाट टाढा बस्नु नै हो! धुँवा धुलो आदिबाट टाढा बस्नुहोला र बाफ लिन सक्नुहुन्छ! थप नाक कान रोगको डाक्टरसंग अनलाइन परामर्श लिएर आफ्नो समस्या विस्तृत रुपमा राख्नको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-priyanka-gupta2/

Answered on 8/9/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters