Asked by Anonymous User
on 9/9/20
खुट्टा fracture भएर 4 हप्ता पछि plaster फुकाउदा अझै खुट्टा सुन्निएको छ। patient pregnant भएको हुदाफेरि अर्को xray गर्दा radiation ले कुनै असर गर्ने हो कि डर छ। तर अहिले हिडदा खुट्टा दुख्दैन सुन्निएको भागमा छुदा pain relief ointment ले massage गर्दा हल्का दुख्छ। अब के गर्दा ठिक होला ?