Asked by Anonymous User ,19 years

on 10/9/20

नमस्कार, महिलाहरु मा महिनावारी भएको दस दिनमा पुन योनिबाट एक दिन विराइ रगत बग्नु के पाठेघरको समस्या या यौन रोगको लक्षण हो र? कृपया प्रस्त परिदिन अनुरोध गरीन्छ। धन्यबाद

Replies to question

Post Reply

यसको विभिन्न कारण हुन्छन! सधै हुने हो कि कैले कहिँ मात्र हुने हो! कति दिन रगत बग्ने हो आदि कुरा थाहा पाउन जरुरी छ! एकपटक अल्ट्रासाउण्ड लगायतका जाचहरु अलि सामान्य अवस्था भएपछी अस्पताल गएर गराउदा उचित हुन्छ!

Answered on 10/9/20

Namaaste Rokesh ji. Tapaile mahila rog sambandi doctor sanga online paramarsha lina saknu hunxa. Kripaya tala ko link ma click garnu hola, https://www.hamrodoctor.com/doctor/dr-sashmi-manandhar

Answered on 10/9/20

Post your Reply

Press Here to type in नेपाली ➤