Asked by Anonymous User

on 11/9/20

म हाल कुवेतमा कार्यरत छु। मलाई ५ महिना पहिले acid reflex भएको थियो, त्यसको medicine खाएसी निको भयो तर समस्या जिब्रामा हुन पुग्यो, जिब्रा निरन्तर पोलीराखेको जस्तो भइराख्छ। हाल जिब्रोको left side मा ulcer जस्तो देखिएको छ, अनि जिब्राको left side को vallate & foliate papillae मा inflammation भएको छ र दुखाई हल्का छ। त्यस्तै मुखको भित्र छालामा fungel infection भएको छ, यहाँ धेरैचोटी clinic गएर check गराँए तर राम्रोसँग निको भएन, बास्तवमा के भएको हो नेपाल आएर checkup गर्न चाहान्छु।

Replies to question

Post Reply

Namaste Yuba Raj ji. Tapaille tapai ko samasya sambandi doctor sanga online paramarsha lina saknu hunchha. Kripaya tala ko link ma click garnu hola, https://www.hamrodoctor.com/doctor/dr-jayandra-pra-pradhanang

Answered on 11/9/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters