Asked by Anonymous User

on 12/9/20

डक्टर नमस्ते !! मेरो डेलिभरी भएको एक महिना भयो । डेलिभरी भएको १५ दिन पछि मेरो योनिमा सेतो तरल पदार्थ जमेको जस्तो देखियो अनि हस्पिटल गए ।डाँ. ले Infect- V ( metronidazole+ clotri

Replies to question

Post Reply

इन्फेक्सनको कारणले त्यस्तो भएको र त्यसैको लागि औसधी दिनुभएको जस्तॊ देखिन्छ! यस्तो बेलामा सरसफाइमा विशेष ध्यान दिनपर्छ! यदि अझै गाह्रो नै भैरहेको छ भने एकपटक चिकित्सकसंग परामर्श लिदा राम्रो हुन्छ! स्त्री रोगको डाक्टरसंग अनलाइनमा परामर्श लिएर आफ्नो समस्या राख्नको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-deepa-chudal/

Answered on 13/9/20

Post your Reply

Press Here to type in नेपाली ➤