Asked by Anonymous User

on 12/9/20

डाक्टर नमस्ते !! मेरो डेलिभरी भएको १ महिना भयो ।१५ दिन पछि योनीमा सेतो तरल पदार्थ जमेको देखियो र फलोअपमा गए अनि डाक्टरले Infect-v र amoxycillin and potassium clavulanate tablet दिनुभयो ।उक्त औषधि खाउन्जेल योनीमा सेतो तरल पदार्थ जमेन तर औषधिको डोज पूरा खाइसके पनि फेरि तरल पदार्थ जम्न थालेकोछ ।मलाइ के भएको हो ??मैले कुन औषधि प्रयोग गर्नुपर्छ ??सुझाव दिन अनुरोध गर्दछु ।।

Replies to question

Post Reply

इन्फेक्सनको कारणले त्यस्तो भएको र त्यसैको लागि औसधी दिनुभएको जस्तॊ देखिन्छ! यस्तो बेलामा सरसफाइमा विशेष ध्यान दिनपर्छ! यदि अझै गाह्रो नै भैरहेको छ भने एकपटक चिकित्सकसंग परामर्श लिदा राम्रो हुन्छ! स्त्री रोगको डाक्टरसंग अनलाइनमा परामर्श लिएर आफ्नो समस्या राख्नको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-deepa-chudal/

Answered on 13/9/20

Post your Reply

Press Here to type in नेपाली ➤