Asked by Anonymous User ,30 years

on 6/10/20

गर्भ बसेको २ महिना भयो केहि दिन अघि देखि ढाड दुख्थ्यो तर २ ३ दिन देखि दुख्न छाडेको थियो तर आज फेरी दुख्न थाल्यो हल्का पानीको पुम्पबाट पनि तानेको थिए तेही कारण ले हो कि मलाई डर लागिरहेको छ केहि भयो कि भनेर के गर्नु ठिक होला अब ?

Replies to question

Post Reply

Namste. Kripaya tala ko link ma click gari tapaiko samasya sambandi doctor sanga online paramarsha linu hola; https://www.hamrodoctor.com/service/obstetrics-and-gynecology

Answered on 7/10/20

Post your Reply

Press Here to type in नेपाली ➤