Asked by Krishna Mohan Budhathoki

on 9/10/20

मेरो विगत तीन वर्ष देखि L4-L5,S1 मा नसा च्यापिएको ले खुट्टा झम्झमाउने पोल्ने र दुख्ने भैराखेको ले डा. रागेश कर्ण संग उपचार गराउँदा गराउँदै झनै समस्या थपिएर खुट्टै नचल्ने अवस्थामा पुगेकाले पुनः MRI गर्दा सर्भिकल मा समस्या देखिएकोले गत January मा cervical को Operation गरेको थिएँ । हात केहि हिंडडुल गर्न सक्ने भएको छु भने Lumbar को समस्या ज्यूँ का त्यूँ छ । हाल घुँडाको समस्या पनि हुन थालेको छ । हिंड्न हुँदैन, घड्याक घड्याक गर्छ, पोल्छ, दुख्छ, सिँडी चढ्दा गारो हुन्छ । र मेरुदण्डको हड्डी पनि दुख्छ । ढाड अररो हुन्छ । अब मैले के सम्बन्धि को Doctor लाई दखाउनु पर्ला त ?

Replies to question

Post Reply

get help from neurosurgeon👍

Answered on 9/10/20

Namaste. Yedi tapai nasa sambandi doctor sanga online paramarsha lina chahanuhunxa vane tala diyiyeko link ma click gari doctor sanga online paramarsha linu hola; https://www.hamrodoctor.com/service/neurologist

Answered on 9/10/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters