Asked by Shailesh Nidhi

on 20/11/18

anal fissure alagvag 6 barsh pahila bhayeko thiyo.. ayurvedic, alopethic, homeopathic sabai medicine khaye....niko bheko jasto lagthyo tara ahile feri samsya dekhiyeko chha... operation nai garnu parchha ki arko kehi upay pani chha....ke fissure le garda anla cancer pani hunchha?? kripaya jankari paaun

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । फिसरको मुख्य कारण दिशा कडा हुनु हो । सकेसम्म दिशालाइ पातलो गराउनुहोस । त्यसको निम्ति सकेसम्म धेरै सागपात र पानी पिउनुहोस । दिशा पातलो गराउने झोल औषधि पनि सेवन गर्न सकिन्छ । लामो समयसम्म फिसर भएमा तपाइँले भनेझै विभिन्न जटिलताहरु ल्याउन सक्छ । लामो समयसम्म निको नभएमा अपरेसन तथा अन्य विधिको उपचार प्रयोग गर्न सकिन्छ । सर्जनकोमा गएर एकपटक परिक्षण गर्नुहोला। धन्यवाद ।

Answered on 23/11/18

Post your Reply

Press Here to type in नेपाली ➤