Asked by Anonymous User
on 19/11/20
घाटिमा खैरो र सेतो कफ जस्तो देखिन्छ मसिनो रातो बिबिरा जस्तो केहि अडकेको जस्तो हुन्छ खोकी fever केही छैन कफ त होईन सिगान दहि जस्तो सेतो आउछ मेडिकल गयो diclofenac sodiam 50 mg r adol 500 mg ani cefditoren200mg 5 दिनको लागि दियेको थियो ठिक भएन यो मेरो के कारण ले भयेको होला के भयेको होला म अहिले बाहिर छु कुरा बुजिदैन के के test गर्नु पर्छ र कुन docter lai देखाउनु पर्छ म सारै समस्या मा छु कृपया केही औसधि बताइदिनुहोला