Asked by Anonymous User
on 11/12/20
१)मेरो पेट देखि माथी र घाँटी देखि मुनिको बिछ भागमा दुख्छ र खुट्टाहरु झमझाउछ २)मेरो दिदिको कहिले काहीँ टाउको धेरै दुख्ने,रिंगटा लाग्ने अनि बमिट भयो भने केही हल्का हुने गर्द छ । हामि आइतबार चेकअप गर्ने गरि दाङबाट काठमाडौ आउदै छौ ,यी समस्या का लागि कुन हस्पिटल र कुन डा. लाई भेट्दा उचित होला । सक्भर डा. को समपर्क स्थान पाउन पाए हुने थियो ।