Asked by Anonymous User ,45 years

on 24/11/18

मेरो श्रीमती तल्लो पेट दुख्ने समस्याले पिडित छिन् । एक दिन अघि रिङ्गटा लागेर झण्डै ढलेको । दुखाई र रिङ्टाको कुनै सम्बन्ध छ कि छैन, के उपचार गरौं होला सुझाब दिनुहोला ।

Replies to question

Post Reply

प्रश्नको कागी धन्यवाद । तल्लो पेट दुख्ने कारणहरु धेरै हुन्छन । किन दुखेको हो पत्ता लगाउन केही जाचहरु गर्न आवश्यक छ । त्यसैले एकपटक स्त्री रोग विशेषज्ञलाई देखाउनुहोला । महिला रोगको विशेषज्ञसंग अनलाइन परामर्श गर्न परेमा यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/obstetrics-and-gynecology

Answered on 25/11/18

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters

Asked by Arun shrestha ,40 years

17 hours, 59 minutes ago

I have too much on my foot?