Asked by shyam
on 4/1/21
डा.साब नमस्ते! म ४१ बषको भएॅ। र्सुरुमा मलाई हल्का रिंगता लागेको जस्तो भएर एक private clinic मा गएर blood test गर्दा TG 310 देखायो र मलाई fenacard 160 mg बेलुका १ tablet खान भन्यो र सोही अनुसार गरेको १० दिन भयो तर त्यो औषधि खाए देखिन बिभिन्न major र minor side effect हरु देखा पर्न थाल्यो अव मैले त्यो औषधि छोडेर मुख बार्ने decisión गर्न मिल्छ कि मिल्दैन होला?🙏🙏