Asked by Anonymous User ,31 years

on 19/1/21

मेरो गर्भ सात महिना पुरा भयर आठ महिनामा लागेको छ मलाई मेरो पेट झरेको जस्तो हुन्छ बस्न गाह्रो हुन्छ के भयको होला एस्तो बेलामा यो नोर्मल हो कि के हो जान्न पाय हुन्थ्यो

Replies to question

Post Reply

Namaste! Kripaya tala diyiyeko link ma click gari doctor sanga online paramarsha linu hola; https://www.hamrodoctor.com/service/obstetrics-and-gynecology

Answered on 20/1/21

Post your Reply

Press Here to type in नेपाली ➤