Asked by Dhankumar Rai
on 13/12/18
कृपया, लजाएर त हुन्न रहेछ। रोग वा बिमारी भए पछी म अहिले 37 बर्षको भए बिबाह नी भै सक्यो। बच्चा 1 जना छ, म हाल बिदेश भूमिमा कार्यरत छु। कही कतै बाहिर गएको छैना, मेरो श्रीमती नेपालमा नै छन, बिगत 4 वा 5 बर्ष अगी देखी कहिले काही पिसाब गर्दा पिसाबबाट विर्य जस्तो निस्कने गर्दछ। कहिले यसरी नै निस्कन्छ कहिले बन्द हुन्छ वा निस्कदैन, के वा कहाँ उपयुक्त ठाऊँ बिशेष डक्टरलाई भेट्रन चाहन्छु। कृपया, मेसेजमा रिप्लाई पाए सारै अभारी धन्य हुने थिय।।।।।।।।