Asked by Anonymous User ,32 years
on 16/12/18
मेरो टाउको को अगाडिको भागमा एक हप्ता अगाडिदेखी केही हलचल गरे जस्तो हुन्छ र टाउको पनि दुखिरहन्छ के कारणले होला?
Asked by Anonymous User ,32 years
on 16/12/18
मेरो टाउको को अगाडिको भागमा एक हप्ता अगाडिदेखी केही हलचल गरे जस्तो हुन्छ र टाउको पनि दुखिरहन्छ के कारणले होला?
प्रश्नको लागि धन्यवाद । यस्तो सम्स्या धेरै कारणले हुन्छन। कुनै कुराले टाउको दुख्न सुरुवात गराउछ, वा केहि विशेष अवस्थामा दुख्ने हुन्छ? ब्लड प्रेसर ठिक छ कि छैन? पानी कत्तिको पिउनुहुन्छ? टाउको दुख्ने संगै अन्य समस्याहरु जस्तै आन्खा पोल्ने, वाकवाकी लाग्ने आदि छ कि छैन? कारण के हो पत्ता लगाउन यी सबै कुरा जान्न आवश्यक हुन्छ । त्यसैले नजिकैको अस्पतालमा गएर चिकित्सकसंग भेटेर सल्लाह लिनुहोला। हाम्रो डाक्टर मार्फत अनलाइन परमर्श लिन चाहानुहुन्छ भने यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/psychiatry
Asked by Anonymous User ,30 years
1 week, 1 day ago
Asked by Anonymous User ,30 years
1 week, 1 day ago