Asked by Anonymous User

on 1/5/21

मेरो श्रीमती को कम्मर भन्दा तलको पुरै खुत्ता सम्म एक्कासि दुखेर आयो के गर्ने होला

Replies to question

Post Reply
Dr. Yagya Raj Pokharel

Emergency Medicine & GP

के भएपछी यस्तो दुखेको? ढाड दुखेको छ कि छैन? कुनै सामान बोक्दा वा निहुरदा यस्तो भएको पो हो कि? पहिले कुनै रोग थियो कि थिएन? दुखाइ कस्तो छ? यो सबै बुझ्न पाए हुने!

Answered on 1/5/21

Post your Reply

Press Here to type in नेपाली ➤